घान्द्रुक गाउँ

scan0001

घान्द्रुक गाउँ

तिमी सुन्दरै सुन्दरको खानि रहेछौ
अध्यारीमा पनि चम्किरहन्छौ
उज्यालोमा पनि मुस्काईरहन्छौ
सबै तिमिलाई माया गर्छन्
आफ्नै नजरमा सजाउन खोज्छन्
अनि तिमीलाई देखि सधै रमाउछन्|

तिमी त श्री मेश्रम्जीको शक्ति रहेछौ
हुरी बतासलाइ पनि छेकिदिन्छौ
भुकम्पा भुइचलोलाई पनि रोकिदिन्छौ
सधै सबै तिमिलाई सम्झिरहन्छन्
तिम्रो माया मुटुभित्र सधै गुन्जिदिन्छन्
अनि तिमीलाई भेट्न बध्या तुल्याउछन्|

तिमी साचै ज्योति जस्तै बलिरहेछौ
तिमिलाई भेट्न सबै हातर् गरीरहेछौ
तिम्रो मायाले दुख कस्ट मेटिदिन्छौ
सबैलाई तिमी अन्नदित् बनाईदिन्छन्
अनि तिम्रो मायालाई हिर्दय भित्र लुकाउछन्
र स्वार्गैमा पुगेको क्षन सधैभर् दिलाउछन्|

ज्ञान प्रसाद गुरुङ
फर्न्बोरो, हम्प्शेर, यु के
Ex- Treasurer (SMBGWS/UK)

This entry was posted in Poems. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *