Monthly Archives: December 2017

पर्यटकीय ढुङ्गेनी घान्द्रुक गाउँ (कोंड नाँश्)को परिचय:

गण्डकी अञ्चल, कास्की जिल्ला अन्तर्गत पोखरा लेखनाथ महानगर पालिकाको पोखरा शहर देखि पश्चिमउत्तर दिशामा झण्डै ५५ कि.मि. को दुरीमा अन्नपूर्ण हिमाल साउथ्, हिमचुली हिमाल र माछापुछ्रे हिमालको काखमा अवस्थित प्रकृतिको सौन्दार्यले सिंगारिएको अति रमणीय स्थानमा गुरुङहरुको घना बस्ती भएको कैयौं … Continue reading






Posted in Uncategorized | Leave a comment

मेश्रम बराह सम्बन्धमा पच्यु गजबीर गुरुङ संग इ. खेम बहादुर गुरुङले गरेको भेटवार्ताको सार संक्षेप – नारायण सिंह गुरुङ

बेलायतका घान्द्रुकेहरु माझ रि. इन्पेक्टर श्री खेमबहादुर गुरुङ परिचय दिई रहनु पर्ने नाम होइन कारण बेलायतमा २००८ सालमा मेश्रम बराह घान्द्रुक वेलफेयर सोसाइटी गठन भएपछि पहिलो संस्थापक अध्यक्ष मे. उदय बहादुर गुरुङ (एम बी ई) दोश्रो अध्यक्ष रि. क्या. श्री … Continue reading






Posted in Bhrej Meshrong | 1 Comment