Monthly Archives: April 2014

सबैको चासो स्वास्थ्य- अंक-३ नारायण सिंह गुरुङ

पक्षघात (Stroke/Paralysis) भनेको के हो ? के ले गर्दा पक्षघात हुन्छ र यसका असरहरु | डाक्टरी भाषामा जे भनिएतापनि साधारण बोलीचालीको भाषामा सम्पूर्ण शरीरको आधा भाग वा आधा अंग नचली बाँचेको भन्दा जीवित मान्छेले जस्तो केही गर्न नसक्ने, मरेको भन्दा … Continue reading






Posted in Narayan's Blog | 1 Comment

परदेशिएका आफन्तहरुलाई लालीगुराँसको अपील देव सिंह गुरुङ

आदरणीय परदेशिएका घान्द्रुके दाज्युभाई र दिदीबहिनीहरु, साथै घान्द्रुक प्रतिको शुभ चिन्तक महानुभाबहरु | मेरो नाम घान्द्रुके लालीगुराँस हो | तपाईंहरु सबैलाई जस्तै मलाइ पनि घान्द्रुक असाध्यै मन पर्छ र माया लाग्छ पनि | आज विश्व एकाइसौं शताब्दीमा अगाडी बढिरहेको बेला … Continue reading






Posted in विचार/ विवेचना/ साहित्य विविध | Leave a comment

घान्द्रुके लामा गुरु श्री गुप्ती गुरुङको यू. के. मा भब्य स्वागत कार्यक्रम सम्पन्न

यू. के का बिभिन्न ठाउँहरुमा छरिएर बसोबास गरिरेहेका घान्द्रुकबासीहरुले बि.सी.सी. यू.के. (Buddhist Community Centre, UK) को निमन्त्रणा तथा सौजन्यतामा मिति १४ मार्च २०१४ मा यू. के. आई पुग्नु भएका घान्द्रुके बुद्धिस्ट धर्म गुरु लामा श्री गुप्ती गुरुङको नाममा अल्डरसटको निरमाया … Continue reading






Posted in Community News UK | 1 Comment

Lhochhar 2070 Ghandruk 2 Kimche






Posted in Community News Ghandruk | Leave a comment

तलका भनाईहरु पढ्नुहोस र मनन् पनि गर्नुहोस् |नारायण सिंह गुरुङ

१.“अबिबाहितहरु प्रेमको प्रभाबले वर्बाद हुन्छन्, बिबाहितहरु प्रेमको अभाबमा वर्बाद हुन्छन्” | २. “खान नपाएर थोरै मान्छे मर्छन, खान नजानेर धेरै मान्छे मर्छन” | ३.”धनी बन्न खोज्ने मान्छे अपराधी बन्छ, गुणी बन्न खोज्ने मान्छे धनी बन्छ” | ४.”सुख खोज्नु पर्दैन, दुखको … Continue reading






Posted in Narayan's Blog | 2 Comments

सबैको चासो स्वास्थ्य :- अंक-२

हाम्रो समाजमा कोही मानिस ठहरै ढलेको, कोही सुतेको सुत्यै भएको जसलाई हामीले बाणले लागेको रुपमा विश्वास गर्ने गर्छौं | त्यस्तै गरी कोही शरीरको आधा भाग नचलेको, जसलाई हामी आकासेले भेट्टाएकोको रुपमा बिस्वास गर्ने गर्छौं | यिहाम्रा लागि नौलो घटनाहरु होइनन … Continue reading






Posted in Narayan's Blog | Leave a comment