Category Archives: Poems

घान्द्रुक भलाँचे पार्क

सानु कविता शिर्षक “घान्द्रुक भलाँचे पार्क” आउ आउ घान्द्रुक भलाँचे पार्क तिमी घान्द्रुक बासीको साझा फुलबारी भएर आउ आउ आउ घान्द्रुक भलाँचे पार्क तिमी प्रत्येक घान्द्रुक बासीको मुटुको दुकदुकी भएर आउ राखी दिएछ पुर्खाले नुवरानमा तिम्रो नाम भलाँचे भनेर छायी … Continue reading






Posted in Poems | Leave a comment

देव सिंह गुरुङद्वारा लिखित घान्द्रुक आमालाई चिट्ठी

मेश्रम बराह, तौजी बराह, थाम्रों बराह लगायत सम्पूर्ण सिमी भूमीहरुलाई टाढैबाट भए तापनि आत्म देखि नै सलाम र प्रणाम है हजुरहरुलाई | सुन्दर हिमाल, लेक बेंसी, पाखा पखेरी र कोमल लाली गुराँस सबैलाई कत्ति पनि बिर्सेको छैन है मेरो प्यारो … Continue reading






Posted in Poems | 2 Comments

घान्द्रुक गाउँ

घान्द्रुक गाउँ तिमी सुन्दरै सुन्दरको खानि रहेछौ अध्यारीमा पनि चम्किरहन्छौ उज्यालोमा पनि मुस्काईरहन्छौ सबै तिमिलाई माया गर्छन् आफ्नै नजरमा सजाउन खोज्छन् अनि तिमीलाई देखि सधै रमाउछन्| तिमी त श्री मेश्रम्जीको शक्ति रहेछौ हुरी बतासलाइ पनि छेकिदिन्छौ भुकम्पा भुइचलोलाई पनि रोकिदिन्छौ … Continue reading






Posted in Poems | Leave a comment

हाम्रो देश

हाम्रो देश सोच्छ छबि खोज्दा खोज्दै, बिग्रिएको हाम्रो देश छ महिने दरबन्दी पुरा गर्दा, बिग्रिएको हाम्रो देश हाना हान र ताना तानले, बिग्रिएको राम्रो देश नाते भाते जाते र बातेले, बिग्रिएको हाम्रो देश | टहरा छाडी महल पस्दा, बिग्रिएको हाम्रो … Continue reading






Posted in Poems | Leave a comment

याद आयो फेरी

याद आयो फेरी फेरी याद आयो आज घान्द्रुकेको तीजे मेला, अत्ति झस्को दिने गर्छ एकान्तमा कुनै बेला, भाकरिका बसहरु घान्द्रुकेको मान उस्तै घान्द्रुकेको भेस भूसा,खेलाडीका ज्यान उस्तै || बुढापाका तन्नेरीका आ-आफ्नै रहरहरु तिन दिने तीजे मेला खुशीका ति लहरहरु पुरानो … Continue reading






Posted in Poems | Leave a comment

मेरो गाउँ

मेरो गाउँ कोराको कछाड पुवाको भांग्र, घान्द्रुकको समाचार कोदोको ढिडो गुन्द्रुकको तिउन, टुसाको अचार त्यो लाली गुराँस हिमाली बुटी, मग्मगी बासना स्वदेशी अनि बिदेशी पाहुना, दिन दिनै आसन । झल्केको हिमाल पल्केका पाहुना के छोड्थे आउनलाई घान्द्रुके चलन पिंडी न … Continue reading






Posted in Poems | Leave a comment

भत्किएका रहरहरु

भत्किएका रहरहरु चर्कियका भित्ताहरु चुहिने तिनै छाना मिनु, जिर्ण- जिर्ण घरहरु ,भत्कियका रहरहरु छाउनु पर्ने चुहिने छाना,खरबारी नै जले पनि टाल्नु पर्ने भित्ताहरु ,छेउमै पहिरो चले पनि घुम्ने होलान तिनै फेरि,चुनाबका गीत बोकी झिनो आशा-अभिलासा ,भासण खोकी खोकी सब्द अनि … Continue reading






Posted in Poems | Leave a comment

बिषनै पो पिईयछ,

बिषनै पो पिईयछ, चिन्ने न जान्ने ढुंगाले हान्ने,आफ्नै झैं ठानेर लेकाली कोदो तिन -पाने भन्ने, हातैमा तानेर मेरै हो भट्टी मैले नै पार्छु,सम्झेर आउनुस है नजानु अन्त नपिउनु कतै,मिसावोट हुन्छ दाई साइँलीको भट्टी चिटिक्क रैछ,तेतई पो जमियो कोदो को रक्सि … Continue reading






Posted in Poems | Leave a comment

परदेशी म,

परदेशी म, चर्खे पिंग को एउटा पिर्का,मलाई कुर्दै होला कठै लिंगे पिंग को एउटा लिंगा,मलाई हेर्दै होला कठै लैबरिका भाकाहरु,एक्लिएका होलान कतै बिना जोडी कोइलिचरी,एक्लिएका होलान कतै || लालुपाते मखमली,मच्चि मच्चि फुल्दै होलान गैरी बारी कोदो फुल्दा,खेतमा धान झुल्दै होलान … Continue reading






Posted in Poems | Leave a comment

भत्किएका रहरहरु

भत्किएका रहरहरु चर्कियका भित्ताहरु चुहिने तिनै छाना मिनु, जिर्ण- जिर्ण घरहरु ,भत्कियका रहरहरु छाउनु पर्ने चुहिने छाना,खरबारी नै जले पनि टाल्नु पर्ने भित्ताहरु ,छेउमै पहिरो चले पनि घुम्ने होलान तिनै फेरि,चुनाबका गीत बोकी झिनो आशा-अभिलासा ,भासण खोकी खोकी सब्द अनि … Continue reading






Posted in Poems | Tagged | Leave a comment