Category Archives: Community News UK

Tamu Culture Forum UK -16 Sep 2018

मिति 16 Sep 18 को दिन Empire Hall, Aldershot मा Tamu Culture Forum UK, Tamu Dhee UK, Tamu Pye Lhu Sangh Uk र 71 वटा Gurung Samaj यूकेले पहिलो पटक यूकेमा आयोजना गरेको तमू खेगीहरुबाट तमू संस्कार संस्कृतीहरुको ब्यवहारिक पक्षहरुमा … Continue reading






Posted in Community News UK | Leave a comment

२८ जुलाई २०१८ यू.के. मा तमु (गुरुङ्) भाषा प्रतियोगिता सम्पन्न ।

यूकेमा स्थाई बसोबास गरि रहनु भएको सम्पूर्ण घान्द्रुकेहरुको प्रत्येक बर्ष हुने बार्षिक भेटघाट कार्यक्रममा घान्द्रुक तमु भाषा संरक्षण, संबर्धन समिति यू.के. बाट प्रत्येक बर्ष संचालन गर्दै आएको छैटौं बर्षको तमु भाषा प्रतियोगिता २८ जुलाई २०१८ शनिश्चरबारको दिनमा फार्नबोरो यूकेमा अति … Continue reading






Posted in Community News UK | Leave a comment

Nepali Mela 2018 | Ghandruk Samaj UK | Winner |






Posted in Community News UK | 1 Comment

A Beautiful Poem by Dev Singh Gurung






Posted in Community News UK | Leave a comment

Reading Ghandruk Ama Samaj | Annual BBQ Party 2018 | My life My Story With Neelam Krishna Grg | 5 |






Posted in Community News UK | 1 Comment

10th Annual Get-together – Ghandruk Samaj UK – 2018






Posted in Community News UK, Uncategorized | Leave a comment

सम्पूर्ण युके वासी घान्द्रुके हरुलाइ श्री मेश्रम बराह माध्यमिक बिद्यालय बचाउ अभियानमा सहभागी भइ आर्थिक सहयोग गर्न घान्द्रुक यु के समाजका अध्याक्ष श्री अर्जुन गुरुङको अपिल .






Posted in Community News UK | Leave a comment

नेपाली मेला २०१७ र घान्द्रुक समाज युकेको सहभागिता

गत २७ अगष्ट २०१७ मा पश्चिम लन्डन स्थित केम्प्टन पार्क रेसकोर्समा तमुधीं युकेद्वारा बर्षेनी आयोजना गर्ने गरेको लोकप्रिय नेपाली मेला कार्यक्रम सुन्दर, शान्त र शानदार मौषमको बिच सम्पन्न भयो | बेलायतको बिभिन्न स्थानमा रहेका नेपालीहरुको जातीय, क्षेत्रीय, धार्मिक स्पोर्ट्स क्लब … Continue reading






Posted in Community News UK | Leave a comment

घान्द्रुक समाज युके नवौं बार्षिक साधरण सभा छलफल टिपोट

आज मिती ४ मार्च २०१७ शनिबारको दिनमा फानबोरो स्थित ओक फर्म कम्युनिटी स्कुलको हलमा श्री मेश्रम बराह घान्द्रुक वेलफेयर सोसाइटी युकेको नवौं बार्षिक साधरण सभा देहाएको सदश्य ज्युहरुको उपस्थितिमा सम्पन्न हुन गैरहेको छ । समितिका अध्यक्ष क्या,श्री पुर्ण बहादुर गुरुङ … Continue reading






Posted in Community News UK | 1 Comment

लेखक श्री अमर प्रसाद गुरुङद्वारा लिखित दोश्रो पुस्तक “गुरुङ (तमु) भाषा” सिक्नुहोस बजारमा

बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसंस्कृतिक देस नेपालमा बोलिने १२३ भाषा मध्ये गुरुङ भाषा पनि एक हो | नेपालको विशेषत पहाडी क्षेत्रको विभिन्न गाउँहरुमा छरिएर रहेका गुरुङ जातिहरुले बोलिने यो भाषा ठाउँ अनुसार विशेषत लवाज (Tone) मा अन्तर रहेको पाइन्छ | यद्यपी … Continue reading






Posted in Community News UK | Leave a comment