Category Archives: Narayan’s Blog

Budha Jayanti – Narayan Singh Gurung






Posted in Narayan's Blog | Leave a comment

स्मृतिको पानामा अङ्कित महान चाड दशै

आश्विन शुक्लपक्षको भोलिपल्ट अर्थात घटस्थापनाको दिन देखि शुरु भएर दशमीको दिन अर्थात दशौ दिन सम्म मनाइने चाड भएकोले दशै नामले चिनिएको अनुमान लगाउन सकिन्छ । पौराणिक हिन्दु धार्मिक इतिहासतिर थोरै नजर लगाउने हो भने उहिले द्वापार युगमा महिषासुर नाम गरेको … Continue reading






Posted in Narayan's Blog | Leave a comment

सम्झनाको ढुकुटीमा डा. उपेन्द्र देवकोटासंगको छोटो भेटवार्ता – नारायण सिंह गुरुङ

सम्झनाको ढुकुटीमा डा. उपेन्द्र देवकोटासंगको छोटो भेटवार्ता:- ॐ मने पेमे हुम को मन्त्र जप्दै वहाँको आत्माले चीर शान्ति मिलोस र शोक सन्तप्त परिवारले यस दुखद घडी सहने शक्ति भगवानले प्रदान गरून् भन्ने कामना गर्दै वहाँ प्रति श्रद्धा सुमन श्रद्धाञ्जली अर्पन … Continue reading






Posted in Narayan's Blog | 1 Comment

ढुंगेनी गाउँ घान्द्रुक अव ढुंगेनी गाउँ रहेन

प्रकृतिले हामीलाई हिमाल मात्र दिइएको छैन, अन्य थुप्रै प्राकृतिक कोशेलीहरु पनि दिएका छन जस मध्ये ढुंगा पनि एक हो | यस पटक म अरुको वारेमा ब्याख्य, वहस गर्दिन | समय सन्दर्भ र प्रसंग ढुंगाको भएकोले ढुंगाकै वारेमा आफ्ना धारणा राख्दछु … Continue reading






Posted in Narayan's Blog | 2 Comments

गर्ब र कर्तब्यको बीचमा हामी घान्द्रुकेहरु ( नारायण सिंह गुरुङ )

प्रशंसाले प्रसंन्नता ल्याउँछ भने आलोचनाले खिन्नता | त्यहि प्रशंसा पनि चाहे त्यो देसको बारेमा होस या कुनै ठाउँ अथवा व्यक्ति बिशेषलाई होस, एकदमै अपरिचित तथा अनबिज्ञ व्यक्तिबाट (जसलाई हामी Third person भनेर भन्छौं) गरेको प्रशंसाले त झनै अर्कै अनुभूति दिलाउँछ … Continue reading






Posted in Narayan's Blog | 2 Comments

सबैको चासो स्वास्थ्य- अंक-३ नारायण सिंह गुरुङ

पक्षघात (Stroke/Paralysis) भनेको के हो ? के ले गर्दा पक्षघात हुन्छ र यसका असरहरु | डाक्टरी भाषामा जे भनिएतापनि साधारण बोलीचालीको भाषामा सम्पूर्ण शरीरको आधा भाग वा आधा अंग नचली बाँचेको भन्दा जीवित मान्छेले जस्तो केही गर्न नसक्ने, मरेको भन्दा … Continue reading






Posted in Narayan's Blog | 1 Comment

तलका भनाईहरु पढ्नुहोस र मनन् पनि गर्नुहोस् |नारायण सिंह गुरुङ

१.“अबिबाहितहरु प्रेमको प्रभाबले वर्बाद हुन्छन्, बिबाहितहरु प्रेमको अभाबमा वर्बाद हुन्छन्” | २. “खान नपाएर थोरै मान्छे मर्छन, खान नजानेर धेरै मान्छे मर्छन” | ३.”धनी बन्न खोज्ने मान्छे अपराधी बन्छ, गुणी बन्न खोज्ने मान्छे धनी बन्छ” | ४.”सुख खोज्नु पर्दैन, दुखको … Continue reading






Posted in Narayan's Blog | 2 Comments

सबैको चासो स्वास्थ्य :- अंक-२

हाम्रो समाजमा कोही मानिस ठहरै ढलेको, कोही सुतेको सुत्यै भएको जसलाई हामीले बाणले लागेको रुपमा विश्वास गर्ने गर्छौं | त्यस्तै गरी कोही शरीरको आधा भाग नचलेको, जसलाई हामी आकासेले भेट्टाएकोको रुपमा बिस्वास गर्ने गर्छौं | यिहाम्रा लागि नौलो घटनाहरु होइनन … Continue reading






Posted in Narayan's Blog | Leave a comment

सबैको चासो स्वास्थ्य र स्वस्थ्य रहन अचुक ज्ञानको जानकारी

सबैको चासो स्वास्थ्य र स्वस्थ्य रहन अचुक ज्ञानको जानकारी समयको गाडी आज इकाईसौ सताब्दीको राजमार्गमा (High way) एक रफ्तार गतिमा गुड्दै छ | मानिसले आज हरेक क्षेत्र, बिशेष गरेर बिज्ञान प्रविधिमा ठुलो फट्को मारेर सम्बृद्धिको मार्गमा कल्पना पनि गर्न नसक्ने … Continue reading






Posted in Narayan's Blog, Uncategorized | 2 Comments